कांग्रेस संसदीय दलको नेता छान्न मतदान

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान आज बिहान १० बजेदेखि शुरु भएको हो । उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा रहेको छ । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार हुनुहुन्छ भने समर्थकमा मानबहादुर विश्वकर्मा रहनुभएको छ । त्यस्तै … Continue reading कांग्रेस संसदीय दलको नेता छान्न मतदान